इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको खानी अन्वेषण स्थलमा भएको आक्रमणमा नौ जनाको मृत्यु भएको छ भने एक विदेशी कामदार अपहरणमा परेका छन् । चागी जिल्लास्थित नेसनल रिसोर्सेज लिमिटेडद्वारा सञ्चालित तामा र सुन अन्वेषण केन्द्रमा बुधबार साँझ आक्रमण भएको सुरक्षा स्रोतले जनाएको छ । आक्रमणकारीहरूले साना हतियार र ग्रेनेड प्रयोग गर्दै शिविरमा तोडफोड र…