नेपाल आइपुग्यो २० हजार भाइल एचपीभी खोप

पाठेघर मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप नेपाल आइपुगेको छ। नेपालले खरिद गरेको २० हजार भाइल एचपीभी खोप मंगलबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा.सुरेन्द्र चौरासियाले जानकारी दिएका छन्। सरकारले पहिलो पटक खरिद गरेको उक्त खोप ९ देखि १४ वर्षका उमेर समूहका किशोरीलाई दिइने उनको भनाइ छ। अहिले पाइलट प्रोजेटको रूपमा खोप लगाइने…

Logo