कक्षा ११ को विद्यार्थी भर्नाका लागि कम्तीमा १५ दिन छुट्याउन काठमाडाैँ महानगरको आग्रह

काठमाडाैँ महानगरपालिकाले कक्षा ११ मा हुने विद्यार्थी भर्नाका लागि कम्तीमा १५ दिनसम्मको सूचना प्रकाशन गर्न विद्यालयलाई आह्वान गरेको छ। महानगरको शिक्षा विभागले आज सार्वजनिक सूचना निकालेर एसईई पास भएका र कक्षा ११ मा भर्ना हुने विद्यार्थीका लागि कम्तीमा १५ दिनको सूचना प्रकाशन गर्न महानगरभित्रका विद्यालयलाई अनुरोध गरेको हो। विगतमा छोटो अवधिको सूचना प्रकाशन हुने गरेको…

Logo