यामलको निर्णायक गोलमा बार्सिलोना विजयी

काठमाडौं। स्पेनिस ला लिगामा बार्सिलोनाले कठिन जित हात पारेको छ। बिहीबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई १–० ले पराजित गरेको हो। बार्सिलोनाको जितमा युवा खेलाडी लामिन यामलले निर्णायक भूमिका खेले। खेलको ४०औँ मिनेटमा उनले पाएको पेनाल्टीलाई सफलतापूर्वक गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए, जुन नै अन्तिम निर्णय बन्यो। सेल्टा भिगोले खेलभर गोल गर्ने केही…

Logo