‘नेपाली पात्रो’मा यसरी गर्न सकिन्छ रेडियो तथा अनलाइनसम्बन्धी सहकार्य

नेपालकै सबैभन्दा भरपर्दो मिडिया स्रोतहरूबाट ब्रेकिङ न्यूज अलर्ट, फिचर स्टोरीहरू दिंदै आएको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ले रेडियो तथा अनलाइनसम्बन्धी सहकार्य अघि बढाएकाे  छ । नेपाली पात्रोले रेडियो तथा अन्य डिजिटल मिडियाहरुसँग सहकार्य गर्दै संसारभर छरिएर रहेका नेपालीहरुले आ-आफ्नो प्रदेशका गतिविधिहरु सुन्न र अनलाइन समाचारहरुसँग अपडेट बस्न मिल्ने व्यवस्था गरेको हो । उक्त सहकार्यका लागि…

Logo