पहाडकी रानी बन्दीपुर : व्यापारिक नाकाबाट चर्चित पर्यटकीय गन्तव्यसम्म

गण्डकी। तनहुँको बन्दीपुर कुनै समय पश्चिम पहाडका जिल्लाहरूका लागि प्रमुख व्यापारिक केन्द्र थियो। सडक सुविधा नहुँदा कास्की, लमजुङ, गोरखा, मनाङलगायत क्षेत्रबाट सामान ल्याएर यहीँ कारोबार हुन्थ्यो। तर २०२५ सालमा सदरमुकाम दमौली सरेपछि बन्दीपुरको स्वरूप विस्तारै बदलिँदै गयो र आज यो देशकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा चिनिन्छ। प्राकृतिक सुन्दरता, पुराना बस्ती, नेवारी शैलीका घर र सांस्कृतिक…

Logo