बाँके। बाँके राप्तीसोनारी गाउँपालिका–४ अन्तर्गत पर्ने बासखली, चुनभट्टी र आसपासका बस्तीका बासिन्दाले वडा कार्यालय पुग्न करिब २४ किलोमिटर पैदल यात्रा गर्नुपर्ने बाध्यता भोगिरहेका छन्। सडक पूर्वाधारको अभावका कारण स्थानीयले करिब चार घण्टा पैदल हिँडेर मात्र सेवा लिनुपर्ने अवस्था रहेको स्थानीय अगुवाहरूले बताएका छन्। राप्तीसोनारी गाउँपालिका–४ अन्तर्गत पर्ने बासखली, चुनभट्टी र आसपासका बस्तीका बासिन्दाले वडा कार्यालय…