मदन भण्डारी राजमार्गमा घट्यो दुरी

काठमाडौं। पूर्वी सुर्खेतमा मदन भण्डारी राजमार्गको स्तरोन्नतिले यातायात सञ्जालमा ठूलो परिवर्तन ल्याएको छ। वीरेन्द्रनगरबाट दाङ, तुलसीपुर, सल्यान, रुकुम तथा काठमाडौँसम्म पुग्न अब कोहलपुर हुँदै घुमेर जानुपर्ने बाध्यता हट्दै गएको छ। यसले सुर्खेतवासीका लागि यात्रा समय मात्र होइन, दूरी र खर्च दुवै घटाएको छ। सडक डिभिजन कार्यालय सुर्खेतका अनुसार कोहलपुर मार्गको तुलनामा मदन भण्डारी राजमार्ग प्रयोग…

Logo