नेपालगन्ज। तापक्रम बढेसँगै बाँकेमा विषालु सर्प देखिन थालेका छन्। रसेल भाइपर, करेत, गोबन, फेटारा लगायतका सर्प बस्ती नजिकै भेटिन थालेका छन्। गर्मीका कारण सर्प चिसो ठाउँ खोज्दै बाहिर निस्कँदा घरभित्र समेत पस्ने घटना बढेको छ। दैनिकजसो सर्प उद्धार भइरहेको र कहिलेकाहीँ एकै दिन तीन वटासम्म फेला पर्ने अवस्था देखिएको छ। चालु आर्थिक वर्षमा १४० भन्दा…