दुर्व्यवहारको घटनामा सरकार सक्रिय, पीडितको घरमै पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । ललितपुरमा एक वृद्धमाथि भएको दुर्व्यवहारको घटनाले राजनीतिक तथा सुरक्षा संयन्त्रलाई एकैचोटि सक्रिय बनाएको छ । घटनामा संलग्न आरोपित रामशरण शर्मा बजगाईँ पक्राउ परेसँगै गृहमन्त्री सुधन गुरुङ स्वयं पीडित वृद्धको घरमै पुगेका छन् । घटनापछि गृहमन्त्रीको यस्तो प्रत्यक्ष उपस्थितिलाई धेरैले सरकारको ‘द्रुत प्रतिक्रिया’को रूपमा हेरेका छन् । पीडित पक्षले पनि कठिन अवस्थामा राज्यबाट तुरुन्तै…

Logo