महोत्तरी। जलेश्वरमा अन्तरराष्ट्रियस्तरको इन्जिनियरिङ कलेज बनाउने उद्देश्यले खरिद गरिएको ३५ बिघा जग्गा ३२ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। जलेश्वर नगरपालिका–१, ७ र ८ मा पर्ने उक्त जग्गा मणिपाल एजुकेसन ग्रुपले कलेज सञ्चालन गर्ने भन्दै स्थानीय किसानबाट खरिद गरेको थियो। तर तीन दशक बित्दा पनि त्यहाँ कुनै कलेज निर्माणको काम अघि बढेको छैन। स्थानीयका अनुसार सो…