युद्धबीच राहत बोकेर भारत उडेको इरानी विमानमा अमेरिकी हमला

काठमाडौं । युद्धबीच राहत बोकेर भारत उडेको इरानी विमान अमेरिकी हमलामा परी ध्वस्त भएको छ। भारततर्फ उड्ने तयारीमा रहेको एक विमान अमेरिकी हवाई हमलामा परेर क्षतिग्रस्त ध्वस्त भएको हो । महान एयरलाइन्सको उक्त विमान मशहद विमानस्थलमा पार्क गरिएको अवस्थामा नै निशाना बनाइएको थियो। औषधि र अत्यावश्यक सामग्री लिएर नयाँदिल्ली आउने तयारी भइरहेका बेला हमला भएको…

Logo