‘आइजिपीलाई प्रधानमन्त्रीबाट दर्ज्यानी चिन्ह प्रदान गर्ने व्यवस्था मिलाउन पहल गर्छु’ : गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक (आइजिपी)लाई दर्ज्यानी चिन्ह (फुली) प्रधानमन्त्रीबाट प्रदान गर्ने व्यवस्था मिलाउन पहल गरिने बताएका छन्। हाल प्रचलनमा रहेको व्यवस्थाअनुसार आइजिपीलाई गृहसचिवले फुली प्रदान गर्दै आएका छन् भने यसअघि अवकाशप्राप्त हुने आइजिपीले नयाँ आइजिपीलाई उक्त चिन्ह हस्तान्तरण गर्ने अभ्यास रहेको थियो। सोमबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा गरिएको निरीक्षणका क्रममा गृहमन्त्री…

Logo