काठमाडौं। आज देशका विभिन्न क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान छ। मौसम विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी तथा केही तराई क्षेत्रमा पनि मौसम बदली भई एक–दुई स्थानमा पानी पर्न सक्छ। यता लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना देखिएको…