काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारको पछिल्लो कदमप्रति आलोचना गरेका छन्। सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले सरकारले अपनाएको शैली नेपाली राजनीतिक संस्कृतिसँग मेल नखाने दाबी गरेका छन्। उनका अनुसार प्रतिशोध र पूर्वाग्रहमा आधारित राजनीति दीर्घकालीन रूपमा सफल हुन सक्दैन। बास्कोटाले नेपाली समाजले बाह्य मुलुकका राजनीतिक मोडेल नस्वीकार्ने भन्दै अहिलेको अवस्थाप्रति…