ओली–लेखक पक्राउविरुद्ध कानुनी लडाइँ गर्ने,बन्दीप्रत्यक्षीकरणको मुद्दा अदालत लैजाने तयारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउपछि उनीहरूका कानुन व्यवसायीहरूले कानुनी उपचारको प्रक्रिया अघि बढाएका छन्। उनीहरूले पक्राउलाई प्रक्रियागत रूपमा त्रुटिपूर्ण र पूर्वाग्रही भएको दाबी गर्दै अदालत खुलेलगत्तै बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गर्ने तयारी गरेका छन्। कानुन व्यवसायीहरूको भनाइमा, जरुरी पक्राउ पूर्जीको प्रयोग गलत ढंगले गरिएको र पक्राउ गर्ने आधार नै कमजोर…

Logo