मालिका धुरी तीनतर्फबाट सडक सञ्जालमा जोडियो

म्याग्दी । म्याग्दीको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य मालिका धुरी अब तीनतर्फबाट सडक सञ्जालमा जोडिएको छ । समुद्री सतहदेखि करिब तीन हजार ४०० मिटर उचाइमा रहेको यो स्थल मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्छ । मङ्गला गाउँपालिका–२ हिदीदेखि मालिकाको फेदी जुगेदेउरालीसम्म सडकको मार्ग खुलेसँगै यहाँ पुग्न तेस्रो सडक विकल्प थपिएको हो । यसअघि दरवाङ–बिम–बाइन्दफाँट हुँदै…

Logo