ओली पक्राउ विरुद्ध बाजुरामा विरोध प्रर्दशन

बाजुरा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ विरुद्ध बाजुरामा विरोध प्रर्दशन गरिएको छ । एमाले जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शनी गरिएको हो । ओली पक्राउपछि पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले आज देशभर प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही अनुरुप बाजुरामा पनि ओलीको रिहाईको माग गर्दै विरोध गरिएको हो । विदेशी…

Logo