चिकित्सक दर्ता प्रमाणपत्रको दुरुपयोग रोक्न मेडिकल काउन्सिलको निर्देशन

काठमाडौँ  । नेपाल मेडिकल काउन्सिलले दर्तावाला चिकित्सकहरूलाई आफ्नो दर्ता प्रमाणपत्र तथा विवरण केवल आफू प्रत्यक्ष रूपमा कार्यरत स्वास्थ्य संस्थामै प्रयोग गर्न निर्देशन दिएको छ। अन्यत्र दर्ता नम्बर वा प्रमाणपत्रको प्रयोग हुँदा व्यावसायिक आचारसंहिता उल्लंघन हुने र सर्वसाधारणमा भ्रम सिर्जना हुने जोखिम रहने काउन्सिलले जनाएको छ। काउन्सिलका रजिस्ट्रार डा. सतिसकुमार देवका अनुसार कतिपय अवस्थामा चिकित्सकको नाम…

Logo