काठमाडौं। सर्वदलीय बैठकमा नेकपा एमालेलाई सरकारले अबरोध गरे प्रतिवादमा उत्रिने चेतावनी दिइएको छ। विधिको शासन र नागरिक अधिकारमा हस्तक्षेप भए एमाले चुप लागेर नबस्ने बैठकपछि नेता गुरु बरालले बताए । बरालले सरकारको भूमिकामाथि निगरानी कडा बनाउने बनाउने भन्दै कानुन उल्लंघन र संविधानप्रदत्त अधिकारमाथि कुनै पनि प्रकारको हस्तक्षेप सह्य नहुने चेतावनी दिए। बरालले भने, “सरकारले कुनै…