पूर्वसांसद गोविन्दविक्रम शाहको निधन

काठमाडौँ । पूर्वसांसद तथा अनुभवी राजनीतिज्ञ गोविन्दविक्रम शाहको निधन भएको छ। उनकाे जिल्ला अस्पताल जाजरकोटमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। शाह ०५६ सालमा जाजरकोट जिल्ला क्षेत्र नम्बर १ बाट आठ हजार ४५२ मतले विजय भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर शाही सात हजार ६७६ मतसहित पराजित भएका थिए।  शाहले आफ्नो राजनीतिक…

Logo