हारले रोकेन पाइला, सम्बन्ध खोज्दै गाउँ फर्किए गैरे

काठमाडौं । चुनाव सकियो, नतिजा आयो, तर धेरैजसो नेताहरूको जस्तै यात्रा त्यतिमै टुंगिएन ज्ञामनाथ गैरे (अनिल)को । बागलुङ–२ का साझा वामपन्थी उम्मेदवारका रूपमा पराजित भए पनि उनी फेरि निसीखोला गाउँपालिकाका उकालो–ओरालो चहार्दै जनताकै बीचमा फर्किएका छन् । निर्वाचनअघि जस्तै अहिले पनि उनी गाउँका चौतारो, आँगन र बारीका डिलमा उभिएर मानिसहरूका कुरा सुनिरहेका छन् । मतपरिणामले…

Logo