लुम्बिनी क्षेत्रका प्रमुख स्थलमा पर्यटक सूचना बोर्ड सञ्चालनमा

काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीका विभिन्न स्थानमा पर्यटकलाई लक्षित सूचना बोर्डहरू स्थापना गरी सञ्चालनमा ल्याइएको छ। उक्त पहल संयुक्त राष्ट्रसंघीय निकायको सहकार्यमा कार्यान्वयन गरिएको हो। लुम्बिनी विकास कोषका अनुसार लुम्बिनीमा आउने तीर्थयात्री तथा पर्यटकलाई स्थलको ऐतिहासिक तथा सांस्कृतिक महत्वबारे जानकारी उपलब्ध गराउने उद्देश्यले उक्त संरचना स्थापना गरिएको हो। कार्यक्रमअघि सूचना बोर्ड तथा सम्बन्धित गतिविधिहरूका सन्दर्भमा…

Logo