एसईई परीक्षामा मोबाइलबाट चिट चोर्ने तीन परीक्षार्थी पक्राउ

मलंगवा । माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेका बेला परीक्षा हलमै मोबाइल प्रयोग गरी चिट चोर्दै गरेका तीन जना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गोडैता नगरपालिका – ५ रामवनस्थित श्री जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट आज ( शुक्रबार ) बिहान करिब ८ः४० बजेतिर परीक्षा हलमै मोबाइल प्रयोग गरी चिट चोर्दै गरेका तीन जना…

Logo