विश्वकपबाट बाहिरिएपछि इटाली फुटबल अध्यक्ष ग्राभिनाले दिए राजीनामा

काठमाडौं । इटाली विश्वकपमा लगातार तेस्रोपटक छनोट हुन असफल भएपछि इटालियन फुटबल महासंघका अध्यक्ष गाब्रिएले ग्राभिनाले पदबाट राजीनामा दिएका छन् । प्लेअफ फाइनलमा बोस्निया–हर्जेगोभिनासँग पेनाल्टीमा पराजित भएपछि इटालीको विश्वकप यात्रा टुंगिएको थियो । यसअघि पनि इटालीले २०१८ र २०२२ का विश्वकप गुमाएको थियो । यससँगै टोलीसँग आबद्ध पूर्व गोलकिपर जियानलुइजी बुफोनले पनि आफ्नो जिम्मेवारीबाट अलग…

Logo