निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा को-को ?

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घको  अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन्।  निर्वाचन समितिको घोषणा अनुसार पाण्डेले ५१४ मत ल्याउँदै अध्यक्ष पदमा विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी आङदोर्जी लामाले ४१३ मत पाएका छन् । वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन् भने महासचिवमा पाण्डे लामा प्यानलका शिवहरी घिमिरे ५२७ मतसहित निर्वाचित भएका…

Logo