जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारलाई जनताप्रति उत्तरदायी बन्न र विधिको शासन प्रभावकारी रूपमा लागू गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार जनताका अपेक्षाअनुसार काम गर्दै मुलुकको समृद्धि र सुशासनमा केन्द्रित हुनुपर्ने सुझाव दिए। उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन…

Logo