जुम्ला । बजारमा खाना पकाउने एलपी ग्यास अभाव भएपछि जुम्लाका उपभोक्ता समस्यामा परेका छन्। ग्यास किन्न बिक्रेताकोमा बिहानैदेखि लाइन लाग्ने गरेको छ। पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा असर परेको बताइँदै आएको छ। त्यसको प्रभाव नेपाली बजारमा पनि देखिन थालेको छ। नेपाल आयल निगमले भने ग्यास र पेट्रोलियम पदार्थको अभाव नरहेको बताउँदै आएको…