काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरणको समग्र छानबिनका लागि छुट्टै आयोग गठन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले विगतका विभिन्न कालखण्डमा सरकार सञ्चालनमा सहभागी भएका र सार्वजनिक जीवनमा संलग्न व्यक्तिहरूको सम्पत्ति पारदर्शी रूपमा परीक्षण गर्न आवश्यक रहेको बताए। उनका अनुसार यदि अनियमित…