काठमाडौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)का अध्यक्ष तिलोतम पौडेलले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन हुन लागेको नयाँ सरकारलाई बालबालिकामैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरेका छन् । टेलिफोन संवादमा उनले निर्वाचनपछि देशैभरिबाट विजयी भएका प्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पौडेलले अब बन्ने सरकारको मुख्य एजेन्डा बालबालिकाको अधिकार संरक्षण र…