चितवन। कालिका नगरपालिका–९मा आज बिहान अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटना शक्तिखोरतर्फ जाँदै गरेको बा.प्र ०६–००१ ह ०३१५ नम्बरको अटो अनियन्त्रित भएर नालीमा खस्दा भएको हो। मृत्यु हुनेमा राप्ती नगरपालिका–९ का ३९ वर्षीय पूर्णबहादुर विक, राप्ती–८ की ५६ वर्षीया बिष्णुकुमारी तामाङ, राप्ती–९ की २२ वर्षीया बिनी तामाङ र सोही ठाउँका ५५ वर्षीय…