रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षतर्फ २५ हजार ४५८ मत खसेको जिल्लामा समानुपातिकतर्फ भने २६ हजार ४०३ मत खसेको थियो। अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसले ९ हजार ६०० मत ल्याउँदै पहिलो स्थान हासिल गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७ हजार ६१८ मत पाएको छ भने नेकपा एमालेले…