रौतहट २ मा अफताव आलमका छोरा फिरदोश आलम विजयी

काठमाडौँ। रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार मो. फिरदोश आलम विजयी भएका छन्। पूर्व मन्त्री स्वर्गीय अफताव आलमका छोरा फिरदोशले २९ हजार ५२८ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पराजित गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी, नेपाल कम्युनिस्ट पार्टीका किरण कुमार साहले १८ हजार ४४२ मत प्राप्त गरे। यसरी उनीहरूबीच मतान्तर…

Logo