एमालेका राजेन्द्र राईले जोगाए ह्याट्रिक गर्दै धनकुटा

धनकुटा । धनकुटा क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईलाई ३ हजार ८७५ मतान्तरले पराजित गर्दै लगातार तेस्रो जित निकालेका हुन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार राईले १८ हजार १३२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका दिनेश राईले…

Logo