काठमाडौं । संघीय संसद्मा संसदीय मैत्री समूह गठन भएका छन् । सभामुख डीपी अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँगको छलफलपछि विभिन्न देशका लागि संसदीय मैत्री समूह गठन गरेका हुन् । संसदीय मैत्री समूहमा प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट सांसदहरूलाई संयोजक र सदस्य तोकिएको छ । सभामुखको सचिवालयले दिएको जानकारी अनुसार ४३…