एमाले पुनर्गठन सुझाव संकलन अन्तिम चरणमा, प्रतिवेदन लेखन सुरु

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रम अन्तिम चरणमा पुग्दा प्रतिवेदन लेखनकार्य पनि शुरू भएको छ । पार्टी उपाध्यक्ष रामबहादुर थापा (बादल) संयोजकत्वको कार्यदलले अब १९ गतेसम्ममा तीनवटा समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रम सम्पन्न गर्दैछ । त्यसपछि परामर्शको चरण समाप्त हुने कार्यदलका एक सदस्यले बताए । आज १७ गते सम्पर्क…

Logo