काठमाडौं । नयाँ पुस्ताको नयाँ व्यवस्थापन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को प्रथम महाधिवेशन अस्तव्यस्त र विवादित बन्न पुग्यो । अस्तव्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धाबीच राष्ट्रिय स्वतन्त्र पार्टीमा नयाँ नेतृत्व चयन भएको छ। पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। अन्य पदाधिकारी र केन्द्रीय सदस्य मतदानबाट चुनिएका छन्। लामिछाने…