आफूलाई चाहिने सफ्टवेयर आफैँ बनाएर चलाउँदै नेपाल टेलिकम

काठमाडौं । भ्वाइस र डेटा सेवामा सीमित रहनुपर्ने बाध्यतालाई तोड्दै सरकारी स्वामित्वको नेपाल टेलिकमले आफूलाई चाहिने सफ्टवेयर आफैँ बनाउँदै चलाउन थालेको छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को बढ्दो माग र त्यसलाई आत्मसात् नगरे पछि पर्ने भयकै कारण टेलिकम आफ्नै जनशक्ति प्रयोग गरेर प्रडक्ट उत्पादनमा लागेको हो। यसले एकातर्फ निरन्तर सञ्चालन घाटा व्यहोरिरहेको टेलिकमलाई अतिरिक्त वित्तीय भार घटाइरहेको…

Logo