चुनावी खर्चमा कडाइः २५ हजारभन्दा बढी नगद सहयोग पूर्ण प्रतिबन्ध

काठमाडौं। निर्वाचन आयोगले निर्वाचन खर्च पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ स्वीकृत गरेको छ। यो कार्यविधि प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले गर्ने प्रचारप्रसार खर्च नियन्त्रण, निगरानी र अनुशासनमा ल्याउने उद्देश्यले ल्याइएको हो। कार्यविधिअनुसार अब निर्वाचन प्रचारप्रसारका लागि राजनीतिक दल र उम्मेदवारले अनिवार्य रूपमा छुट्टै…

Logo