बागलुङ । साझा वाम उम्मेदवार तथा नेकपा नेता ज्ञामनाथ गैरे ‘अनिल’ प्रतिनिधिसभा निर्वाचन लक्षित घरदैलो अभियानमा सक्रिय भएका छन्। बागलुङ–२ बाट उम्मेदवारी दिएका गैरे मतदाताको समस्या, आवश्यकता र अपेक्षा बुझ्न गाउँगाउँमा पुगिरहेका छन्। तमानखोला गाउँपालिका–१ हिजा गाउँ र वोङगादोभान बजारबाट सुरु भएको अभियानमा गैरेले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै स्वास्थ्य, शिक्षा, सडक, विद्युत्, इन्टरनेट, कृषि, सिँचाइ,…