अरब सागरमा अमेरिकी–इरान तनाव बढ्यो, अमेरिकी सेनाले इरानी ड्रोन खसाल्यो

एजेन्सी। अरब सागरमा अमेरिकी र इरानबीच तनाव बढ्ने संकेत देखिएको छ । अमेरिकी सेनाले आफ्नो युद्धपोततर्फ आएको इरानी ड्रोन खसालेको जनाएको छ । अमेरिकी केन्द्रीय कमाण्डका अनुसार यूएसएस अब्राहाम लिंकन विमानवाहक पोतबाट उडेको एफ–३५सी लडाकु विमानले आत्मरक्षाका लागि ड्रोन खसालेको हो । ड्रोन इरानी तटबाट करिब ५०० माइल टाढा जहाज नजिक पुगेको जनाइएको छ ।…

Logo