६५ तोला सुनका गहना चोर्ने एक व्याक्ती बौद्धबाट पक्राउ

काठमाडौं। बौद्ध क्षेत्रमा सुनका गहना चोरी गर्ने एकजनालाई पक्राउ गर्न प्रहरीले गोली चलाउनुपरेको छ । पक्राउ पर्नेमा विकास प्रेम थारू रहेका छन्। प्रहरीका अनुसार उनलाई काठमाडौं महानगरपालिका–६, महांकालबाट पक्राउ गरिएको हो। खुट्टामा गोली लागेको थारूमाथि ६५ तोला सुनका गहना चोरी गरेको आरोप छ । सो घटनाका अनुसार मंगलबार मध्याह्न १२ बजे बौद्ध, कुमारीगालस्थित घरको चौथो…

Logo