काठमाडौं। चिनियाँ प्रविधि कम्पनी हुवावे र अटो निर्माता चेरीले सहकार्यमा ल्याउन लागेको प्रिमियम एमपीभी लक्जीड भी९ अब केवल सवारीसाधन नभएर ‘चल्ने स्मार्ट–लाउन्ज’को रूपमा प्रस्तुत हुँदैछ। हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी एलायन्स अन्तर्गत विकसित यो गाडीले विलासिता, विद्युतीय प्रविधि र यात्रु सुरक्षालाई एउटै प्लेटफर्ममा एकीकृत गर्दै एमपीभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने दाबी गरिएको छ। ठूलो परिवार र…