प्रतिनिधिसभा बैठक: सरकारले कर्णालीलाई बजेट नदिएकोमा सांसदहरुको विरोध

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी छ । सांसदहरूले विभिन्न मन्त्रालयको शीर्षकको खर्च कटौती प्रस्ताव प्रस्तुत गरेका छन् । बैठकमा सांसद पार्वती विकले विनियोजन विधेयक, २०८३ अन्तर्गत ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै कर्णालीका १० जिल्लामा सिँचाइका लागि रु…

Logo