प्रधानमन्त्री कार्यालयको दबाबमा राहदानी विभागका महानिर्देशक र निर्देशक पक्राउ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दबाब दिएपछि मात्र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल केसीलाई पक्राउ गरेको खुलासा भएको छ। राहदानी छपाइ ठेक्का प्रकरणमा उनीहरूलाई अख्तियारले समातेको हो। सोमबार दिउँसो प्रधानमन्त्री शाहको सचिवालयले अख्तियार प्रमुख प्रेमकुमार राईलाई सिंहदरबार बोलाएर राहदानी छपाइ ठेक्का प्रकरणमा तत्काल अनुसन्धान अगाडि बढाउन दबाब दिएका…

Logo