देउखुरी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बालविवाहमुक्त प्रदेश अभियान संचालन गर्ने भएको छ । चालु आर्थिक वर्षको बजेटमा अर्गानिक प्रदेश घोषणा गर्ने गरी अभियान सुरु गरेको सरकारले आगामी आवमा बालविवाह मुक्त प्रदेश बनाउने अभियान सुरु गर्न लागेको हो । सरकारले सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेशका १ सय ९ वटै स्थानीय तहलाई सर्सत अनुदानमा…