काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै छन्। चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खनाल चार दिने भ्रमणका लागि चीन जान लागेका हुन्। गत सातामात्रै मन्त्री खनालले भारत भ्रमण गरेका थिए। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा रास्वपाको नयाँ सरकार गठनपछि पहिलो पटक परराष्ट्रमन्त्री खनालले चीन भ्रमण गर्न लागेका हुन्। उनको यो भ्रमणलाई भारत र चीनबीच…