फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न

ललितपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन तथा ‘संस्कृति र पर्यटन’ विषयक वृहत् गोष्ठी एवं अन्तरक्रिया कार्यक्रम शनिबार ललितपुरको पुल्चोकस्थित ताम्राकार समाज भवनमा सम्पन्न भएको छ। कार्यक्रमको पहिलो सत्रमा ‘संस्कृति र पर्यटन’ विषयक वृहत् गोष्ठी तथा अन्तरक्रिया आयोजना गरिएको थियो। फोनिज उपत्यका समन्वय प्रदेश समितिका अध्यक्ष प्रशान्त मालीको…

Logo