‘रुल अफ ल’ र ‘रुल बाई ल’बीच फरक छ : ओमप्रकाश अर्याल

काठमाडौं । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई सचेत गराएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अर्यालले ‘रुल अफ ल’ र ‘रुल बाई ल’ बीच तात्त्विक फरक रहेको उल्लेख गरेका छन् । उनले सुशासनको आधार मजबुत बनाउन ‘रुल अफ ल’को जगेर्ना गर्नुपर्ने बताएका छन् । अर्यालले कानूनको शासनलाई मजबुत बनाउँदै सही दिशा र तत्त्वबोध आवश्यक…

Logo