अनुमतिबिना भारतीय सेनाको हेलिकप्टर नेपाली आकाशमा

काठमाडौं । दार्चुलाको आकाशमा अनुमतिविना भारतीय सैनिक हेलिकप्टर उडेको छ। व्यास गाउँपालिका–१ छाङरुको आकाशमा अनुमतिविना भारतीय हेलिकप्टर उडेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीका अनुसार जेठ २७ गते बिहान भारतीय सैनिक हेलिकप्टर नेपाली आकाश हुँदै कालापनीतर्फ उडेको हो। भारतको इन्डो–टिबटेन बोर्डर पुलिस (आइटीबीपी)का डिजी शत्रुजीतसिंह कपूर सवार हेलिकोप्टर दार्चुलाको…

Logo